२ वटा बन्दुकसहित ७ जना पक्राउ
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-११ भुस्नापुरमा २ वटा बन्दुकसहित ७ जना पक्राउ परेका छन् । दुईनाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुंगाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् । इलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेन्टर गणेश सुवेदी नेतृत्वको टोलीले उनीहरुलाई दुई वटा अवैध बन्दुसहित पक्राउ गरेको हो । एकनाले बन्दुकसहित पक्राउ पर्नेमा […]