सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रुखले च्यापिएर युवकको मृत्यु

रुखले च्यापिएर युवकको मृत्यु

340
Shares
रुखले च्यापिएर युवकको मृत्यु

जाजरकोट जाजरकोटमा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २४ वर्षिय केशव पुन रहेका छन् । नलगाड नगरपालिका १ कल्पतका पुनको घर बनाउने काठ चिर्न गएको समयमा रुखले च्यापिएर मृत्यु भएको हो ।

गम्भीर घाइते पुनको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

340
Shares

ट्रेन्डिङ