तेस्रो किडस् काभ्रे सम्पन
काभ्रेपलान्चोक :- सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालित तेस्रो किडस् काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् । शनिबार बनेपामा सम्पन्न भएको तेस्रो किडस् काभ्रेको उपाधि महिलातर्फ रुभाना मानन्धर र पुरुषतर्फ आर्दश बञ्जाराले पाएका छन् । त्यस्तै, फस्ट रनर अपमा महिलातर्फ अनिभा आले मगर र पुरुषतर्फ पाल्देन लामा भएका छन् भने सेकेन्ड रनर अपमा […]