काभ्रेको महाभारतबाट ६ जना प’क्राउ
काभ्रे : काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेबाट ६ जना प’क्राउ परेका छन् । गौह’त्याको आशंकामा ६ जना प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । इलाका प्र’हरी कार्यालय गोकुलेले वडा नम्वर १ आरुबोटेका बेल बहादुर योन्जन, सुब्बा जिम्बा, रत्न बहादुर जिम्बा, श्रीलाल जिम्बा ,कान्छाराम जिम्बा र नयाँ जिम्बालाई प’क्राउ गरेको हो । उनीहरुले स्थानीय टीका […]