पनौती कुशादेवीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न
काभ्रे :- लायन्स क्लब अफ काभ्रे फुलचोकी, पनौती नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल, काठमाडौँको प्राविधिक सहयोग र पनौती नगरपालिका वडा नम्वर २ को सह आयोजनामा पनौती वडा नम्वर १ र ३, लायन्स क्लब अफ पनौती, लायन्स क्लब अफ मल्पीको सहकार्यमा पनौती नगरपालिका वडा नम्वर १, २ र ३ का स्थानीयहरुका लागि वृहत्त निशुल्क […]