वी. पी स्मृती दिवसमा नमोबुद्धमा वृक्षारोपण
काभ्रे : जननायक विश्वेश्वरप्रसाद (वी.पी) कोइरालाको ४१ औं स्मृती दिवसको अवसरमा नमोबुद्धमा वृक्षारोपण गरिएको छ । नमोबुद्ध नगर कार्यसमितिको आयोजनामा नमोबुद्ध वडा नं ६, चरंगेफेदीस्थित खस्रापाखा वनमा वृक्षारोपण गरिएको हो । दाते ओखर, एभोकाडो, बेल, धुपी लगायत विभिन्न उपयोगी प्रजातीका १ सय भन्दा बढी विरुवा रोपिएको थियो । वृक्षारोपणमा नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति […]