सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अव काभ्रेमा ट्राफिक जरिवाना अनलाईनबाटै तिर्न मिल्ने

अव काभ्रेमा ट्राफिक जरिवाना अनलाईनबाटै तिर्न मिल्ने

2385
Shares
अव काभ्रेमा ट्राफिक जरिवाना अनलाईनबाटै तिर्न मिल्ने

काभ्रेपलाञ्चोक जिल्ला ट्राफिक जरिवाना तिर्न सहज हुने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले हिजो साउन १ बाट ट्राफिक जरिवाना सम्बन्धि टिभिआरएस प्रणाली लागेको हो ।

यो प्रणाली अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक धुलिखेल, बनेपा, भकुण्डेवेंशी शाखामा पुगेर जरिवानाको रकम भुक्तानी गर्न सकिन्छ । त्यस्तै MOBILE WALLET हरु ESEWA, CONNECT IPS, FONE PAY बाट पनि ट्राफिक जरिवाना वापतको राजश्व रकम तिर्न सकिनेछ ।

यसरी राजश्व तिरेको भौंचर वा अनलाईन मार्फत प्ये गरिएको जरिवानाको राजश्व प्रमाण पेश गरेपछि आफ्नो कागज पत्र फिर्ता लिन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । ट्राफिक प्रहरीले कुनै समस्या गुनासोको लागि ९८५११२३८०४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

2385
Shares

ट्रेन्डिङ