प्याव्सन काभ्रेको अध्यक्षमा श्याम, बरिष्ठ उपाध्यक्षमा महेन्द्र निर्वाचित
काभ्रे : निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित हुनुभएको छ । १४ औ जिल्ला अधिबेशनले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितीको बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा चयन हुनुभएको छ । त्यस्तै दिपेन्द्रबहादुर […]