नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिमा को रो ना सं क्र मण: अत्यावश्यकबाहेकका सेवा प्रभावित हुने
काभ्रे : नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को सं क्र म ण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नगर प्रमुख तिमल्सिनालाई माघ १ गते सं क्र म ण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय […]