मण्डनदेउपुरमा एसईई सहित विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालय सम्मानित
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले शैत्रिक सत्र २०७९ को एसईई परीक्षा लगायत विभिन्न तहमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको छ । आज कुन्ताबेसीमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाबाट कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । नगरपालिकाबाट […]