सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेका शरद बने सेकेण्ड रनरअप

काभ्रेका शरद बने सेकेण्ड रनरअप

12710
Shares
काभ्रेका शरद बने सेकेण्ड रनरअप

काभ्रेका शरद हुमागाई सेकेण्ड रनरअप बनेका छन् ।

आज सम्पन्न मेरो युनिभर्सको ग्राण्ड फिनालेबाट हुमागाई सेकेण्ड रनरअप बनेका हुन् ।

सेकेण्ड रनरअप बनेसंगै हुमागाईले नगद २० लाख रुपैयाँ प्राप्त गर्नुभएको छ ।

12710
Shares

ट्रेन्डिङ