सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेबाट ८ जुवाडे पक्राउ

काभ्रेबाट ८ जुवाडे पक्राउ

25900
Shares
काभ्रेबाट ८ जुवाडे पक्राउ

काभ्रे / जुवातास खेली रहेको अवस्थामा ८ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेको समयमा काभ्रेको पनौती नगरपालिका वडा नं ५ स्थित चौकोटमा घनश्याम अधिकारीको होटलमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, होटल सञ्चालक अधिकारी सहित ८ जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५५ हजार ९९० रुपैंया बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

25900
Shares

ट्रेन्डिङ