सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

समाचार

प्रधानमन्त्री प्रचण्डले गरे नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण 
प्रदेश ३
प्रधानमन्त्री प्रचण्डले गरे नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर खाख्वाको प्रतिमामा  नेपाल संवतका ११४४ अवसरमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्रीसहित पर्यटनमन्त्री सुदन किराती, पूर्वगृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेलगायतले पनि शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए । राष्ट्रिय विभूति शंखधर साख्वाःले […]