सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा १ जनाकाे ज्यान गयाे

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा १ जनाकाे ज्यान गयाे

985
Shares
लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा १ जनाकाे ज्यान गयाे

काठमाण्डाै । भक्तपुरमा हिजाे लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाकाे ज्यान गएकाे छ ।

आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।

985
Shares

ट्रेन्डिङ