सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धनुषामा  रेलमार्गमा किचिएर एक जनाको मृत्यु

धनुषामा  रेलमार्गमा किचिएर एक जनाको मृत्यु

675
Shares
धनुषामा  रेलमार्गमा किचिएर एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ५० वर्षीय पुरुषको  धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक लिकमै किचिएर मृत्यु भएको हो ।आज बिहान रेल जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

675
Shares

ट्रेन्डिङ