भागबण्डा भ्रष्टाचारको महारोग कहिलेसम्म ?
राजन कार्की भागबण्डा भ्रष्टाचारको महारोग कहिलेसम्म ? लोकतन्त्र न पारदर्शी भयो, न अग्रगमनकारी । न बिधि मै चल्यो । सुशासन नहुनुका मूल कारण यही हो । भ्रष्टाचारको न्यूनिकरण र नागरिक–नेता–प्रशासकको नैतिक धरातल मजबुत हुन्छ । पद्धति नया“ ल्याउने जमर्को भयो, आफ्नो स्वार्थी चरित्र सुधार्न शासकहरु तैयार भएनन् । यही कमजोरीले भागबण्डा भ्रष्टाचार व्याप्त भइरहेको छ, […]