नेपाली कांग्रेस काभ्रेले गर्यो प्रथम जिल्ला सम्मेलन
काभ्रे : नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चातको प्रथम काभ्रे जिल्ला सम्मेलन शनिवार बनेपामा सम्पन्न भएको छ । विधानमा भएको व्यवस्था अनुसार गरिएको यो पहिलो जिल्ला सम्मेलन हो । १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिलका साथै लोकतन्त्रवादीहरु सहभागी सम्मेलनको उद्धघाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले बनेपास्थित […]