सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

3265
Shares
ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी जारी

 

काठमाडौं, १६ पुस : ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध प क्रा उ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना वि रु द्ध प क्रा उ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिनुभयो ।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्र ह रीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

 

3265
Shares

ट्रेन्डिङ