सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ७ हजार बालबालिका बेपत्ता : यौन शोषणमा किशोरकिशोरी

७ हजार बालबालिका बेपत्ता : यौन शोषणमा किशोरकिशोरी

3115
Shares
७ हजार बालबालिका बेपत्ता : यौन शोषणमा किशोरकिशोरी

जेठ २१, काठमाडौं । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् ।
केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ । दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ ।
– कारोबार

3115
Shares

ट्रेन्डिङ