सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट

बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट

2505
Shares
बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट

काठमाडौँ, साउन ३२ । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित सो बस्तीमका एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरुको घरमा चोरी भएको बताएका छन् । पानीको सतह घट्दै गए पनि उनीहरुको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।
-नेपाल समाचारपत्र

2505
Shares

ट्रेन्डिङ