सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी

मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी

2785
Shares
मेलम्ची खानेपानी अझै अनिश्चित : ठेक्का तोड्ने तयारी

काठमाडौँ, भदौ १२ । उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ ।

ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो । र्आटिएफले महाँकाल चुच्चेपाटी, चाबहिल महारजगन्ज हुँदै बाँसवारीसम्म मुख्य पाईपलार्यन र दुईवटा रिजभ्र्वायर ट्याँकी बनाउने ठेक्का पाएको थियो ।
– नागरिक दैनिक

2785
Shares

ट्रेन्डिङ