सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

2520
Shares
आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

काठमाडौँ, पुस १३ । नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो ।
ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानविन प्रक्रिया अघि बढाएको थियो ।
-नागरिक

2520
Shares

ट्रेन्डिङ