सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा परि वडासदस्यको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि वडासदस्यको मृत्यु

755
Shares
मोटरसाइकल दुर्घटनामा परि वडासदस्यको मृत्यु

चितवन  । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ ।

दुर्घटनामा परि  माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । 

बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको छ ।

755
Shares

ट्रेन्डिङ