सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोक बाढी अपडेट : दुई जनाको श’व फेला, १९ सम्पर्क विहिन

सिन्धुपाल्चोक बाढी अपडेट : दुई जनाको श’व फेला, १९ सम्पर्क विहिन

6885
Shares
सिन्धुपाल्चोक बाढी अपडेट : दुई जनाको श’व फेला, १९ सम्पर्क विहिन

सिन्धुपाल्चोक : निरन्तर परेको पानीको कारण पहिरो जादा दुइ जनाको नि’धन भएको छ भने १९ जना सम्पर्क विहिन वनेका छन ।जम्वु निवासी २० वर्षका निकेश वस्नेत र उनकी ३ वर्षीय छोरीको श’व स्थानीयले भेटेका छन ।

 

अरुको सुरक्षा कर्मी र स्थानीयले खोजीकार्य गरिरहेका छन ।सभामुख अग्नी सापकोटाको टोलि पहिरोमा परि घा’इते भएकाको लागी उ’द्धार गर्न हेलिकप्टेर लिएर आउदै गरेको समचार प्राप्त भएको छ ।

6885
Shares

ट्रेन्डिङ