सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पाँचखालका किसानले किसान परिचय पत्र पाउने

पाँचखालका किसानले किसान परिचय पत्र पाउने

7410
Shares
पाँचखालका किसानले किसान परिचय पत्र पाउने

काभ्रे : पाँचखाल नगरपालिकाले यो आर्थिक बर्षमा किसानहरुलाई परिचय पत्र दिने भएको छ । वास्तविक किसान पहिचाको लागि किसानहरुलाई परिचय पत्र दिइन लागेको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो ।

अघिल्ला बर्षहरुमा झैँ कृषिलाई प्राथमिकतामा राखेको नगरपालिकाले १ करोडरकम कृषिमा विनियोजन गरेको छ । यो वाहेक वडागत रुपमा पनि कृषिको लागि रहक विनियोजन भएको छ ।

किसानहरुबाट परिचय पत्र बनाइदिनको लागि माग आएको र नगरपालिकाले पनि आवश्यकता महशुस गरेकाले परिचय पत्र वितरण गरिन लागिएको हो ।

7410
Shares

ट्रेन्डिङ