सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेको कोसीपारीमा माइक्रोबस दुर्घटना, १८ जना घाइते

काभ्रेको कोसीपारीमा माइक्रोबस दुर्घटना, १८ जना घाइते

4865
Shares
काभ्रेको कोसीपारीमा माइक्रोबस दुर्घटना, १८ जना घाइते

काभ्रेको कोसीपारी भुम्लुटारमा माइक्रोबस दु र्घ ट ना भएको छ । शनिबार (आज ) बिहान माइक्रोबस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।

कात्तिकेदेउरालि बाट काठमाडौं जादै गरेको  बा १ ज ८९७६ नम्बरको माइक्रोबस सडकबाट करिब २०० फिट तल खस्दा चालकसहित १८ जना घाइते भएको प्र ह रीले जनाएको छ ।

दु र्घट नामा घा इते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्र ह रीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था ग म्भी र छ । दु र्घट नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र ह रीले जनाएको छ ।

4865
Shares

ट्रेन्डिङ