सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु‚ एक घा इ ते

टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु‚ एक घा इ ते

5200
Shares
टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु‚ एक घा इ ते

 

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपर र मोटरसाइकल एकआपसमा ठो क्किँ दा मोटरसाइकल चालकको मृ त्यु भएको छ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको इँटा बोकेको प्रदेश ३ ००१ ख १८४९ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ मा ठो क्किँ दा मोटरसाइकल चालकको मृ त्यु भएको हो।

मृ त्यु हुनेमा चितवनको रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्य रहेका जिल्ला प्र ह री कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्र ह री निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

दु र्घ टनामा मोटरसाइकलमा सवार बाग्लुङका ३३ बर्षीय नुरबहादुर थापा घा इ ते भएको र उनलाई उ द्धा र गरी उपचारका लागि चुरेहिल अस्पताल पठाइएको दासले बताए।

 

 

5200
Shares

ट्रेन्डिङ