सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • गुन्डाविरुद्ध प्रहरी अप्रेसन : आरोप असुली, अभियोग सार्वजनिक अपराध

गुन्डाविरुद्ध प्रहरी अप्रेसन : आरोप असुली, अभियोग सार्वजनिक अपराध

3970
Shares
गुन्डाविरुद्ध प्रहरी अप्रेसन : आरोप असुली, अभियोग सार्वजनिक अपराध

काठमाडौँ, भदौ १२ । महानगरीय प्रहरी परिसन काठमाडौंको प्रमुखको जिममेवारी सम्हाले लगत्तै एसएसपी रविन्द्र धानुकको निर्देशनमा शुक्रबार बेलुका काठमाडौं कहलिएका गुण्डा चक्रे मिलन पक्राउ परे । स्थनीय तको निर्वाचनको सुरषामा खलल पु¥याउन सक्ने आरोपमा तीन महिनाअगाडि मात्रै पक्राउ परेर सार्वजनिक अपराधको अभियोगमा धरौटी तिरेर मुक्त भउका उनी शुक्रबार पक्राउ पर्दा पहरीले फोनमार्फत धम्क्याएर रकम मागेको आरोप लगाएको थियो ।

आइतबार उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धानअघि बढाउन म्याद माग्दा प्रहरीले सार्वजनिक अपराधको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा बुझाएर सात दिनको म्याद लियो । काठमाडौं परिसरका प्रमुख धानुकको दाबी अनुसार ‘फोन गरेर धम्क्याउँदै रकम मागेको’ गुनासो आएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । कसलाई धम्क्याएर कति पैसा मागेको हो भने उनले खुलाएनन् ।
– नगारिक दैनिक

3970
Shares

ट्रेन्डिङ