सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भीरबाट लडेर दुई जनाको मृ त्यु

भीरबाट लडेर दुई जनाको मृ त्यु

2760
Shares
भीरबाट लडेर दुई जनाको मृ त्यु

 

बागलुङमा भीरबाट लडेर दुई जनाको मृ त्यु भएको छ ।

बडिगाड–२ जिमीका २४ वर्षीय कमलगिरी र सल्यानको कपुरवोट गाउँपालिका–६ कपुरबोट घर भई हाल बरेङमा सडक निर्माणको कामगर्दै आएका ५५ वर्षीय तिलबहादुर महतराको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

गिरीको पाइपलाइनको काम गरेर फर्कने क्रममा गोरेटो बाटोबाट ३५ मिटर तल भिरमा लडेर मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

महतराको आफू बस्ने क्याम्पनजिकै सानखोलामा श व भेटिएको प्र ह रीले जनाएको छ । उनी भिरबाट खसेको अवस्थामा भेटिएको हवारीले बताउनुभयो ।

2760
Shares

ट्रेन्डिङ