सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेका सहकारीका कार्यकारी अधिकृत पक्राउ

काभ्रेका सहकारीका कार्यकारी अधिकृत पक्राउ

645
Shares
काभ्रेका सहकारीका कार्यकारी अधिकृत पक्राउ

काभ्रे । जिल्लाको बनेपा-७ मा कार्यलय रहेको पुन्यश्वर बचत तथा ऋण सहकारी सस्थाको प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला सुनापाति गाउँपालिका वडा १ घर भई हाल बनेपा नगरपालिका वडा न ७ बस्ने मुक्तिनाथ गौतमको नाती डम्बर प्र.गौतमको छोरा बर्ष ३४ कुमार गौतमलाई ठगि सम्बन्धि कसुर मुद्दामा पक्राउ गरिएको हो ।

अनुसन्धानको सिलसिलामा काभ्रे प्रहरीकै टोलिले काठमाण्डौ मुलपानिबाट पक्राउ गरी थप अनुसन्धान कार्य अघि बडाएको काभ्रेप्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

645
Shares

ट्रेन्डिङ