सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृ त्यु, ४ जना घा इ ते

दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृ त्यु, ४ जना घा इ ते

4995
Shares
दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृ त्यु, ४ जना घा इ ते

 

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल आपसमा ठो क्कि दा एक जनाको मृ त्यु भएको छ भने चारजना घा इ ते भएका छन् ।

रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठो क्कि एका थिए ।

ग म्भी र घा इ ते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

सामान्य घा इ ते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

4995
Shares

ट्रेन्डिङ