सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा थप ६ जनामा कोरोना संक्रमित

काभ्रेमा थप ६ जनामा कोरोना संक्रमित

5080
Shares
काभ्रेमा थप ६ जनामा कोरोना संक्रमित

धुलिखेल, ३० साउनः काभ्रेमा थप ६ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ । आज थपिएकामा ३ जना नमोबुद्ध, बनेपाका २ जना र र विद्युत प्राधिकरण पाँचखाल शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

याे संख्या जिल्लामै काेराेना संक्रमितकाे संख्या ६८ पुगेकाे छ ।

5080
Shares

ट्रेन्डिङ