सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सामुदायिक वनमा १८ वर्षीया युवती ब ला त्कृ त

सामुदायिक वनमा १८ वर्षीया युवती ब ला त्कृ त

9645
Shares
सामुदायिक वनमा १८ वर्षीया युवती ब ला त्कृ त

 

काठमाडाैँ : बर्दियामा एक १८ वर्षीया युवती ब ला त्कृ त भएकी छन् ।

बारबर्दिया नगरपालिका–१ स्थित जनशान्ति सामुदायिक वनमा ती युवती ब ला त्कृत भएकी हुन् ।

ती युवतीलाई ब ला त्कार गरेकाे आराेपमा प्र ह रीले मधुबन नगरपालिका–४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प क्रा उ समेत गरेको छ ।

सामुदायिक वनमा प्रकाशले ती युवतीलाई ज ब र जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्र ह री कार्यालय बानियाभारबाट खटिएको प्र ह रीले उनलाई प क्रा उ गरेको हो ।

यस सम्बन्धमा प्र ह रीले थप अनुसन्धान गरिरहेको छ ।

9645
Shares

ट्रेन्डिङ