सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जन्ती बोकेको जीप दु र्घ ट ना, २२ जना घा इ ते

जन्ती बोकेको जीप दु र्घ ट ना, २२ जना घा इ ते

5350
Shares
जन्ती बोकेको जीप दु र्घ ट ना, २२ जना घा इ ते

 

दाङ : दाङको चिसापानीमा जन्ती बोकेको जीप दु र्घ ट ना हुँदा २२ जना घा इ ते भएका छन् । घा इ तेमध्ये तीन जनाको अवस्था गम्भी र छ ।

घा इ ते सबैको लमहीमा उपचार भइरहेको छ ।

भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घ ट ना भएको जिल्ला प्र ह री कार्यालय दाङले जानकारी दिएको छ ।

 

5350
Shares

ट्रेन्डिङ