सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सवारी दु र्घ ट नामा ७ जनाको मृ त्यु

सवारी दु र्घ ट नामा ७ जनाको मृ त्यु

9770
Shares
सवारी दु र्घ ट नामा ७ जनाको मृ त्यु

 

काठमाडौं : छुट्टाछुट्टै सवारी दु र्घ ट नामा ७ जनाको मृ त्यु भएको छ। रुपन्देही, दाङ, सुनसरी, ललितपुर, भक्तपुर र सप्तरीमा भएका सवारी दु र्घ ट नामा ७ जनाले ज्यान गुमाएको ट्राफिक प्र ह री महाशाखाले जनाएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ मिलन चोकमा आज बिहान ३ जना सवार मोटरसाईकल दु र्घ टना हुँदा २ जनाको मृ त्यु भएको छ भने १ जना गम्भीर घा इ ते भएका छन्।

मृ त्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापा रहेका छन्।

दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक असपतालमा मृ त्यु भएको हो। गम्भीर घा इ ते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमै उपचार भईरहेको छ। लु ६० प ३६५२ नम्बरको मोटरसाईकल आज बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्र ह री कार्यालय बुटवलले जानकारी दिएको छ।

दाङको राप्ती गाउँपालिका १ पाखापानीमा आज बिहान टिपरको ठ क्करबाट साइकलयात्रीको घ ट नास्थलमै मृ त्यु भएको छ। मृ त्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन्।

रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई आज बिहान साढे ६ ठ क्क र दिएको थियो। टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्र ह री कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ।

सुनसरीको दुहबी नगरपालिका ८ जुटमिलमा हिजो बेलुकी पिकअप जिपको ठ क्क रबाट गम्भी र घा इते भएका पैदलयात्री उपचारको क्रममा आज बिहान मृ त्यु भएको छ।

ग म्भी र घा इ ते भएका स्थानिय ५० बर्षीय रमेश लुहागुनको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा बिहान सवा ३ बजे मृ त्यु भएको हो।

ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई हिजो बेलुकी साढे ७ बजे ठ क्क र दिएको थियो। ठ क्क र दिने जिप सहित चालक ईलाका प्र ह री कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन्।

ललितपुरको बाग्डोलमा गएराति मोटरसाईकल दु र्घ ट ना हुदा १ जनाको मृ त्यु भएको छ भने १ घा इ ते भएका छन्। मृ त्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन्।

गम्भीर घा इ ते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृ त्यु भएको हो। मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्र ह री परीसर ललितपुरले जनाएको छ।

भक्तपुरको कमलबिनायक च्यामासिंहमा हिजो बस र मोटरसाईकल आपसमा ठोकिदा १ जनाको मृ त्यु भएको छ भने १ जना गम्भिर घा इ ते भएका छन्। मृ त्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन्। गम्भीर घा इ ते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा बेलुकी साढे ८ बजे मृ त्यु भएको हो।

दु र्घट नामा घा इते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ। हिजो बेलुकी ८ बजे, बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएको हो। दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्र ह री वृत्त जगातीले जानकारी दिएको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा गएराती ट्याक्टर दु र्घ ट ना हुँदा ट्याक्टरमा सवार एक जनाको मृ त्यु भएको छ, भने चालक सहित २ जना घा इ ते भएका छन्।

ग म्भी र घा इ ते भएका सप्तरीकै छिन्नमस्ता गाँउपालिका ३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गएरातीनै मृ त्यु भएको अस्पताल स्रोतले जनाएको छ।

चालकसहित घा इ ते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। स १ त ६१ ०८ नम्बरको रडलोड गरेको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रीत भएर दु र्घ टना भएको प्रहरी चौकी पत्थरगाढा सप्तरीले जानकारी दिएको छ।

 

9770
Shares

ट्रेन्डिङ