सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सवारी दु र्घ ट ना : १ को मृ त्यु, ३ घा इ ते

सवारी दु र्घ ट ना : १ को मृ त्यु, ३ घा इ ते

12160
Shares
सवारी दु र्घ ट ना :  १ को मृ त्यु, ३ घा इ ते

 

 

वीरगन्ज : बारामा भएको छुटटा छुट्टै सवारीसाधन दु र्घ ट नमा १ जनाको मृ त्यु भएको छ। ३ जना घा इ ते भएका छन्।

 

बाराको कोल्हबी नगरपालिकामा मोटरसाइकलले ठ क्क र दिंदा एक पैदलयात्रीको मृ त्यु भएको हो। कोल्हबी नगरपालिका वडा नम्बर ६ अधन्वा स्थित सडकमा ना ६४ प ७२४ नम्बरको मोटरसाइकलले ठ क्क र दिदा स्थानीय ८० वर्षीया भोलिया देवी थरुनीको मृ त्यु भएको हो।

प्र ह रीका अनुसार पैदलयात्री थरुनीलाई मोटरसाइकलले ठ क्क र दिएपछि उपचारका लागि वीरगन्जको सुर्या अस्पतालमा ल्याइएको र उपचारका क्रममा मङगलबार राति १० उनको मृ त्यु भएको हो।

 

ठ क्क र दिने मोटरसाइकल र त्यसका चालक कोल्हबी नगरपालिका ८ का २५ वर्षीय वशिष्ठ चौधरीलाई प्र ह रीले नियन्त्रणमा लिएको बाराका प्र ह री प्रवक्ता प्र ह री नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

 

यस्तै बाराकै सिम्रौनगढ नगरपालिका वडा नंबर ९ बसवरिया टोल स्थित नहर सडक खण्डको पुलमा मोटरसाइकल ठो क्किं दा मोटरसाइकल चालक ग म्भी र घा इ ते भएका छन्।

 

कचोर्वाबाट फर्किने क्रममा बीआर ०५५ जेड १६५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ पुलमा ठोक्किएर पुलमुनि खसेको हो।

 

दु र्घ ट नामा मोटरसाइकलका चालक भारतको मोतिहारी जिल्लाको निरपुर ग्रामका २५ वर्षीय सियाराम कुमार लहेरा ग म्भी र घा इ ते भएका हुन्। टाउको र अनुहारमा चो ट लागेका उनको नगरहस्पिटल सिम्रौनगढमा उपचार भइररहेको प्र ह री चौकी बारागढीले जनाएको छ।

 

 

यस्तै पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको सडकखण्डमा दुइ वटा मालवाहक सवारीसाधन दु र्घ ट ना हुदा दुवै गाडीका चालक सामान्य घा इ ते भएका छन्।

 

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित काजघाट जाने बाटोमा मे.१ ख.२०६५ नम्बरको मिनिट्रक र प्रदेश २–०३–००१ ख ४४४४ नम्बरको टिपर एक आपसमा ठ क्क र खाँदा दुबै सवारी साधनका चालक समान्य घा इ ते भएको प्र ह रीले जनाएको छ।

 

 

12160
Shares

ट्रेन्डिङ