सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठ क्क रबाट पैदल यात्रीको मृ त्यु

मोटरसाइकलको ठ क्क रबाट पैदल यात्रीको मृ त्यु

9595
Shares
मोटरसाइकलको ठ क्क रबाट पैदल यात्रीको मृ त्यु

 

 

दाङ । प्यूठानमा मोटरसाइकलको ठ क्क रबाट घा इ ते भएका एक जना पैदल यात्रीको मृ त्यु भएको छ।

 

 

प्यूठान नगरपालिका- ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए ।

 

शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठ क्क रबाट घर्ती ग म्भी र घा इ ते भएका थिए ।

 

प्र ह री निरीक्षक गैरेका अनुसार ठ क्क र दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । घ ट नापछि मृ तकका आफन्तले स्वर्गद्वारी क्याम्पस अगाडि चक्काजाम समेत गरेका थिए ।

 

 

9595
Shares

ट्रेन्डिङ