सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ट्याक्टर दु र्घ ट ना, बे प त्ता चालक मृ त अवस्थामा फेला

ट्याक्टर दु र्घ ट ना, बे प त्ता चालक मृ त अवस्थामा फेला

7615
Shares
ट्याक्टर दु र्घ ट ना, बे प त्ता चालक मृ त अवस्थामा फेला

 

 

रामेछापको मन्थली नगरपालिका ७ स्थित मध्य लोकमार्गको आकाशे भन्ने स्थानमा ट्याक्टर दु र्घट नामा बेपत्ता ट्याक्टरका चालक मृत अवस्थामा भेटिएका छन ।

 

 

मन्थली नगरपालिका वडा नं.२ करमबोट बस्ने बर्ष २२ का ट्याक्टर चालक सरोज माझीको श व करिब ७५ मिटर तल तामाकोशी नदीमा भेटिएको रामेछाप प्र ह री ले जनाएको छ ।

 

आज (आईतबार) दिउँसो १२ः३५ बजेको समयमा मन्थलीबाट भटौली तर्फ जादै गरेको ज १ त ८३१८ नं.को खाली ट्याक्टर सडकबाट अन्दाजी १०० मिटर तल तामाकोशी नदिमा खसेर दु र्घ टना भएको थियो ।

 

उक्त दु र्घ ट नामा ट्याक्टरका सह–चालक रामेछापको खाँडादेवी गाउँपालिका ४ रजगाउँ बस्ने बर्ष १९ का रमेश माझी घा ई ते भएका छन । उनको नि धार मा चो ट लागेको छ ।

 

उनको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको प्र ह रीले जनाएको छ ।

 

 

 

7615
Shares

ट्रेन्डिङ