सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

6310
Shares
सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

चुनावी प्रचारका क्रममा वडा–१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो ।

झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका नेकपा ९माओवादी केन्द्र० को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

झडपमा घाइते राजु दङ्गाललाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

 

6310
Shares

ट्रेन्डिङ