सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • पाल्पामा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

1185
Shares
पाल्पामा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको रानीमहल जाँदै गरेको जीप बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । पाल्पाको बैकुन्ठे भिरबाटबाट खोलामा जीप खस्दा ६ जनाको मुत्यु हुनुका साथै चालक घाइते भएका छन् ।

दुर्घटनास्थलमै ६ जनाको मृत्यु भइसकेको र दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार यात्रुहरुको पहिचान भने भइसकेको छैन ।

1185
Shares

ट्रेन्डिङ