सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन : बालेन

नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन : बालेन

990
Shares
नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन : बालेन

काठमाडौं, कात्तिक १५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’१७ वटा नगरपालिकाले कुनै Private Company बाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो,तर काठमाडौं महानगर बिक्रीमा छैन ।
तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ।’

990
Shares

ट्रेन्डिङ