सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण

खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण

2145
Shares
खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण

काभ्रे | काभ्रेको बिकट खानीखोला गाउँपालिकामा खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरिएको छ ।

दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता २०८० अन्तर्गत खानीखोला गाउँपालिका वडा नं ०७ को वडा अध्यक्षको व्यक्तिगत सहयोग बाट खेलाडीहरुलाई जर्सी,जुत्ता लगायत आबस्यक सामाग्री वितरण गरिएको छ ।

2145
Shares

ट्रेन्डिङ