सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

970
Shares
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

बुटवल । स्कुल बसको ठक्करबाट  रुपन्देहीमा २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । 

ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।

970
Shares

ट्रेन्डिङ