सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दुई समूहबीच छु रा हानाहान: एक युवकको मृ त्यु, एक घा इ ते

दुई समूहबीच छु रा हानाहान: एक युवकको मृ त्यु, एक घा इ ते

3945
Shares
दुई समूहबीच छु रा हानाहान:  एक युवकको मृ त्यु, एक घा इ ते

 

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका-६ मा शनिवार राति युवाहरुको दुई समूहबीच छु रा हा ना हा न हुँदा एक जनाको मृ त्यु भएको छ ।

अर्का एक ग म्भी र घा इ ते छन् ।

छु रा प्र हा रबाट गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदायको मृ त्यु भएको हो ।

छात्तीमा छुरा लागेका उनलाई उपचारका लागि धनगढीस्थित आरके मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृ त घो ष णा गरेको प्र ह रीले जनाएको छ ।

मृ तक सदायकै समूहका १९ वर्षीय निकेश सदाय छु रा प्र हा र बाट ग म्भी र घा इ ते भएका छन् । उनको आरके मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ ।

ईलाका प्र ह री कार्यालय गोलबजारका अनुसार के विषयमा विवाद भएर छु रा हा ना हा न भएको भन्ने खुल्न नसकेको बताए । उनले घ ट ना बारे थप अनुसन्धान र संलग्नको खोजी गरिरहेको पनि बताए ।

 

3945
Shares

ट्रेन्डिङ