सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • पाल्पा जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक सम्पन्न

पाल्पा जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक सम्पन्न

495
Shares
पाल्पा जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक सम्पन्न

पाल्पा | पाल्पा जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक बुधबार सम्पन्न भएको छ । शाखा अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न एजेण्डा पास गरेको छ ।

बैठकले वार्षिक कार्यक्रमका लागि योजना तय गरेको छ । बैठकले बिशेष गरि जेसीजले काम गर्ने ४ क्षेत्रको पदाधिकारीहरु लाई कार्य बिभाजन गरेको छ साथै पूर्ब अध्यक्ष जेसि सुवर्णमुनि शाक्यको संयोजकत्वमा ९ सदस्य शाखा सल्लाहकार समिति चयन गरेको छ ।

बैठकले बर्ष भरी नेपाल जेसीजको र शाखाको प्रकरणमा केन्द्रित रहेर कार्यक्रम गर्ने गरि कार्ययोजनामा समाबेश गरि भाबी कार्यक्रमहरुको लागि कार्यक्रम संयोजकहरु तय गरेको महासचिब बिजय कार्कीले जानकारी दिनुभयो ।

सो बैठक मा रेशुङ्गा गुल्मी जेसीजका कार्यकारीणी उपाध्यक्ष पुण्य प्रसाद सुवेदी लगायत पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो।

जेसिज वर्ष २०२४ लाई नेतृत्व र ब्यक्तृव विकास गर्ने विभिन्न रचनात्मक कार्यक्रम गरि शाखालाई क्रियाशिल गराइराख्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

495
Shares

ट्रेन्डिङ