सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

525
Shares
शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । 

आयोगले विज्ञान विषयको लागि १६३, सामाजिक विषयको लागि १२२, गणित विज्ञानको लागि ६५ पदको लागि, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि १/१ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आयोगले आवेदन आह्वान गरेको छ ।

त्यस्तैगरी नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।

525
Shares

ट्रेन्डिङ