सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

230
Shares
माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने

काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ ।

कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।

230
Shares

ट्रेन्डिङ