सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

825
Shares
भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

फागुन । नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे तयारी भइरहेको छ । बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ । 

हालसम्म माओवादीबाट हितबहादुर तामाङ , एमालेबाट पदम गिरी, र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने चर्चा छ । 

825
Shares

ट्रेन्डिङ