सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जनतासँगको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

जनतासँगको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

310
Shares
जनतासँगको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

काठमाडौं । बुधबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका छन् । 

 प्रधानमन्त्री प्रचण्डले दलबीच मन्त्रिपरिषद् पुनर्गठन गरेर विश्वासको मत पाए पनि जनताको विश्वास जित्न नसक्ने भन्दै विश्वप्रकाश शर्माले जनताको विश्वास जित्नुपर्ने बताए ।

बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् । 

310
Shares

ट्रेन्डिङ