सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गृहमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

गृहमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

330
Shares
गृहमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् ।

गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

330
Shares

ट्रेन्डिङ